FAQs Complain Problems

दोस्रो नगरसभाको कारण मिति २०७४ साल पौष २५ र २६ गते नगरपालिका तथा वडा कार्यलयहरु बन्द हुने सूचना

Suchana

चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले 

सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ | यसबाट सर्वसाधारण सेवा ग्राहीमा पर्न जाने असुबिधा प्रति नगरपालिका हार्दिक क्षमा माग्दछ |