FAQs Complain Problems

वडा नं ७

वडा नं ७

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं ७ साबिक बागेस्वरी गा .वि .स मिलेर बनेको छ । यस वडाको कूल क्षेत्रफल ९.५५ वर्ग कि.मि क्षेत्र रहेको छ ।  २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडामा २२६३ घरधुरीमा ६३४२ जनसंख्या रहेका छन् ।  जसमा जनजाति, दलित, ब्राह्मण र अन्यको बसोबास छन् । मुख्यगरि कृषी र पशुपालन यस क्षेत्रको मुख्य पेशाको रूपमा रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

 

सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.


श्यामकृष्ण नयाजु श्रेष्ठ
वडा अध्यक्ष

९८४३-३०३७२८


सितादेवी दाहाल लामिछाने
महिला सदस्य

९८४१-११४०४४


मनिता नेपाली
दलित महिला सदस्य

९८०३४-६४३३७


श्यामकाजी नायाजु
सदस्य

९८४१-१३२२३२


पुष्कर खडका
सदस्य

९८५११-६०३९३


राजेन्द्र गणेश
वडा सचिव

९८४१-२७९०६६

Undefined
Population: 
6342 Male 3244 Female 3096 Others 2
Ward Contact Number: 
९८४१२९९३५८
Weight: 
7