आज मिति २०७५/०८/२८ गते थाइ सरकारकाे सहयाेग, International Organization of Migration (IOM) काे सहकार्यमा महामहीम थाई राजदुत : Hon. Mr.Bhakavat Tanskul, IOM Chief Of Mission: Mr. Paul Norton र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख श्री साेम प्रसाद मिश्र ज्यू बाट नगरपालिकामा आगामी २ वर्षका लागी: जनताबाट जनताका लागि सहयोग पुर्नलाभ र पुर्ननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण परियोजना (P2P) Project शुभारम्भ तथा बहुउदेशिय भवन शिलन्यास कार्यक्रम सम्पन्न भयो।