FAQs Complain Problems

सोम प्रसाद मिश्र

टोल: 
ताथली
फोटो: 
मोबाईल: 
९८५१००१७४४
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मुक्तादेवी मिश्र
बाबुको नाम: 
मुक्तिनाथ मिश्र
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मन्दरा मिश्र
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
भक्तपुर
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

पुस्तक :  महासक्रिय राष्ट्रका प्रमुख राजनीतिक पार्टीहरु “२०५९” प्रकाशन मिति

अध्ययन संस्था: 
त्रिभुवन विश्वविद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

 १.२०३७ श्रावणमा तत्तकालिन नेकपा मालेका सेलमा संगठित
 २.२०३८ ताप्लेजुङ्ग हाङ्गादेवा गा.वि.स को को सचिव
 ३.२०३९मा १ वर्ष आस्थाको आधारमा जेलजिवन
 ४.२०४७ साल देखि कमिटी सदस्य भक्तपुर
 ५. २०४९ मा नेकपा एमाले पाँचौ महाधिवेशन प्रतिनिधि
 ६.पार्टीको पाँचौ,सातौ, आठौ, नवौ महाधिवेशन प्रतिनिधि
 ७. नेकपा एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित
 ८.हाल एकीकृत नेपाल कम्यूनिष्ट पाटी (नेकपा) को केन्द्रिय सदस्य

 

विगतको पेशा र अनुभव: 

लेखन/प्रध्यापन/स्थानीय विकास/प्रशिक्षण /तालिम 

जन्म मिति (वर्ष): 
२०२०
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: