FAQs Complain Problems

नगर स्तरीय सफाइ तथा स्वच्छता रणनितिक याेजना सार्वजानिक

मिति २०७५ ०५ ०७ गते चाँगुनारायण नगरपालिका नगरस्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा भक्तपुर क्षेत्र न‌ २ का माननीय प्रतिनिधि सभा सा‍सद श्नी महेश बस्नेत ज्यूकाे प्रमुख अातिथ्यमा नगरस्तरीय पूर्ण सरसफाइ रणनितिक याेजना सार्वजानिकीरण कार्यक्रम सम्मपन्न भएकाे छ । नगरस्तरीय पूर्ण सफार्इ याेजना सार्वजानिक गर्ने चाँगुनारायण नगरपालिका सम्मवत पहिलाे नगरपालिका हुन सक्छ । यसलार्इ पूर्णरुपमा सफल बनाउनु हुन सम्पूर्ण नगरवासीमा सहयाेगकाे लागि अनुराेध छ । याेजनाकाे भरपुर कार्यानव्यन गरी चाँगुनारायण नगरपालिकालार्इ नेपालकै पहिलाे पूर्णरुपमा सरसफार्इ युक्त स्वच्छ नगरपालिका बनाउनु हुनेछ भन्ने विश्ववास व्यक्त गर्दछाै । नगर स्तरीय सफाइ तथा स्वच्छता रणनितिक याेजना पढ्नकाे लागि तल दिइएकाे  लिङ्कमा जानुहाेस ।।।।।।।।

Supporting Documents: