FAQs Complain Problems

अंग्रेजी भाषामा सिफारिस (कुनै पनि विषयको)

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति सिफारिस रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन र  नागरिकताको प्रतिलिपि
२. विषयसँग सम्बन्धित आवश्यक कागजात