FAQs Complain Problems

घर नक्सा पास ग. निर्माण सम्पन्न

लाग्ने समय: 
माथी उल्लेखित प्रक्रिया पूराभै निवेदन प्राप्त भएको ७ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
सहरी विकास तथा भवन निर्माण शाखा
आवश्यक कागजातहरु: 

१. स्थायी इजाजत प्रमाणपत्रको प्रतिलिपि
२. डिजाइनर र नगरपालिका प्राविधिकले पेश गरेको प्रविधिक प्रतिवेदन
३  तोकिएको ढाँचामा निवेदन
४. चारै तर्फबाट खिचिएको घरको फोटो
५. स्वीकृत नक्सा अनुसार भवन नभए संशोधित नक्सा