FAQs Complain Problems

घर बाटोे सिफारिस ( अंशवण्डा प्रयोजनको लागि ५ रोपनी भन्दा माथि )

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रू.२५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित जग्गाधनीको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. ब्लुप्रिन्ट नक्सा
४. ज.ध. प्रमाण पूर्जाको प्रतिलिपि