चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषदबाट आ.व. २०७४/७५ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रम बारे सूचना

चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषदबाट आ.व. २०७४/७५ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रम तपसिल स्थान,मिति,समयमा हुने भएको हुदा  भद्रभलादमी, समाज सेवी, शिक्षक, व्यापारी लगायत सम्पुर्ण नगरवासी हरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपसिल

मिति:- २०७३ साल पौष २८ गते

समय:-  विहान ११ बजे

स्थान:- चाँगुनारायण नगरपालिका कार्यालय भवन प्राङ्गण