FAQs Complain Problems

चार किल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित जग्गाधनीको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. सक्कल ब्लुप्रिन्ट नक्सा र टे«स नक्साको प्रतिलिपि
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि