FAQs Complain Problems

वडा नं ७

वडा नं ७

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं ७ साबिक बागेस्वरी गा .वि .स मिलेर बनेको छ । यस वडाको कूल क्षेत्रफल ९.५५ वर्ग कि.मि क्षेत्र रहेको छ ।  २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडामा ११२६ घरधुरीमा ५७२३ जनसंख्या रहेका छन् ।  जसमा जनजाति, दलित, ब्राह्मण र अन्यको बसोबास छन् । मुख्यगरि कृषी र पशुपालन यस क्षेत्रको मुख्य पेशाको रूपमा रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

नाम
पद
फोन नं

ज्ञान बहादुर के.सी
वडा अध्यक्ष 
९८४१७८८३७६

दुर्गा थापा लामिछाने
महिला सदस्य
९८४११०४०६३

मनिता नेपाली
दलित महिला सदस्य
९८०३४६४३३७

रमेश लामा
सदस्य
९८४९१७१३१८

स बुद्ध श्रेष्ठ
सदस्य
९८५१०४७४३७

प्रेम तुलसी
वडा सचिव
९८४१२९९३५८

Undefined
Population: 
5723 Male 2871 Female 2841 Others 11
Ward Contact Number: 
९८४१२९९३५८