सुचना जानकारी

वडा नं ९

वडा नं ९

चाँगुनारायण नगरपालिकाको वडा नं ९  साबिक ताथली गाउँ विकास समिति पुरै भभाग समेटेर बनेको छ । यहाँको जनसंख्या ६२६४ रहेको छ  भने १७२७ घरधुरी रहेको छ । यस वडाको क्षेत्रफल ८.७ वर्ग कि.मि रहेको छ । यहाँको मुख्य पेशा कृषि र पशुपालन  रहेको छ ।

जनजाति

यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

नाम थर 
पद
फाेन‌ नं 

गणेश त्यात 
वडा अध्यक्ष
९८५१०७८००२

कमला भारती गिरी
महिला सदस्य
९८४१८४८५८५

सुमित्रा दर्जी
दलित महिला सदस्य
९८१३८४९९४७

कृष्ण राम बासुकला
सदस्य
९७४११५६८६३

विद्यापति प्वार थापा
सदस्य
९८४१५४३८३८

राजेन्द्र गणेश श्रेष्ठ
वडा सचिव
९८४१२७९०६६

 

Undefined
Population: 
6264
Ward Contact Number: 
015097538

News and Notice