FAQs Complain Problems

वडा न‌ं ५

वडा नं ५

चाँगुनारायण नगरपालिकाको वडा नं ६ साबिक छालिंग गा वि स मिलेर बनेको छ ।यहाँको जनसंख्या  ६३९८ र १८१७ घरधुरी रहेको छ ।  त्रिशुल रहेको यस क्षेत्रलाई त्रिशुल डाडा नामले चिनिन्छ ।  यहाँको कुल  क्षेत्रफल ९.६१ वर्ग कि.मि रहेको छ । यहाँ खासगरि जनजाति, क्षेत्रि, तामाङ र अन्य जातिको बसोबास रहेको छ यहा प्रमुख कृषी र पशुपालन रहेको छ

कृषी मुख्य पेशारहेको यस क्षेत्र तेलकोट को नामले परीचीत रहेको छ यहा जंगल को साथसाथै विभिन्न हिमालहरुको दृश्य देख्न सकिन्छ । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  १८१७ घर धुरीमा ६३९८ जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

नाम 
पद 
फोन नं

जयन्द्र खड्का
वडा अध्यक्ष
९८४१०२५४७१

राधिका  खड्का बाटा
महिला सदस्य
९८४९५४४४२१

राम कुमारी बि.क.
दलित महिला सदस्य
९८६०५३६६३१

राजी गिरी
सदस्य
९८४१३३४२२६

रोशन खत्री
सदस्य
 ९८२३३०९१९७

अनुष अचार्य
वडा सचिव 
९८४२९९६५६६

Undefined
Population: 
Toatl 6398 Male 3160 Female 3229 Others 9
Ward Contact Number: 
015173049