वडा न‌ं ४

वडा नं ४

Undefined

वडा न‌ ३

वडा नं ३

पर्यटकीय नगर चाँगुनारायणनगरपालिकाको वडा नं ३ साबिक झौखेल गाँउ विकास समितिको वडा नं ८ बाहेक सबै वडाहरू मिलेर बनेको छ । १२११ जनसंख्या रहेको यस वडामा वडा अध्यक्षको रूपमा श्री श्याम सुन्दर धिमाल हुनुहुन्छ । २०७४ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।  यो क्षेत्र  मुलत कृषी तथा पशुपालन रहेको छ । यहाँको कुल क्षेत्रफल ३.०२ वर्ग कि.मि रहेको छ । यहाँ कृष्ण मन्दिर ,ज्योति लिंगेस्वोर महादेव प्रमुख धर्मीक स्थलहरु रहेका छन् । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  १२११ घर धुरीमा ५०७०२ जनसंख्या रहेको छ ।

Undefined

वडा नं २

वडा नं २

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं २ साबिक दुवाकोट गाउँ विकास समितिका वडाहरु र खेल गाँउ विकास समितिको वडा नं ८ मिलेर बनेको छ । यहाँको जनसंख्या ६०२० रहेको छ । यस वडाका  अध्यक्ष श्री शिवहरि  के।सी हुनुहुन्छ । यस वडाको कूल क्षेत्रफल ४.६३ वर्ग कि.मि रहेको छ । जनजाति, ब्राम्हण,क्षेत्रीको,दलितको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत  कृषि र पशुपालन रहेको छ । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  १२२९ घर धुरीमा ६०२० जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

Undefined

Pages

जानकारी