FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७४|११|२७ गते मुख्य मन्त्रि श्री डोरमणि पौडेल ज्युको प्रमुख आथित्यमा सम्पन्न नगरपालिका बार्षिकोत्सवमा सार्बजनिक गरिएको लोगो

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय चा.न.पा -८ को लागि उपलबध भएको करिब २५०० किताबहरु यसै नगरपालिका को प्रमुख श्री सोम प्रसाद मिश्र ज्युको हातबाट हस्तान्तरण कार्येक्रम सम्पन्न भयो |

, , ,

मिति २०७४ पौष ४ गते चाँगुनारायण नगरपालिकाको सक्रियतामा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN), DCA Nepal र Nepal GIS Society को सहयोगमा ऐतिहाँसीक रुपमा सम्पन्न भएको नगरपालिकाको घरधुरी तथ्याङ्क तथा भौगोलिक सूचना प्रणालीमा आधारित पाश्र्वचित्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ

घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम, घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक कार्यक्रम

चाँगुनारायण नगरपालिकाको पहिलो र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रमको फोटोहरु

र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम, र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम

चाँगुनारायण नगरपालिका, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल FSCN र DCA Nepalको साझेदारीमा एवम् जिल्ला दैवि प्रकोप उद्धार समिति भक्तपुरको समन्वयमा संचालन भइरहेको चाँगुनारायण नगरपालिका भक्तपुरको पाश्र्वचित्र तयारीका लागि सर्वेक्षण फारम पहिलो चरण अन्र्तगत चाँगुनारायण नगरपालिका वडा न. ६,७,८ र ९ को म्यागपाईमा आधारित तथ्याङ्क संकलन कार्य सम्पन्न भई दास्रो चरणमा बाकीँ रहेका वडाहरु १,२,३,४ र ५को (Magpi)म्यागपाईमाआधारित तथ्याङ्क संकलन कार्य सम्पन्न पश्चात आयोजना गरिएको नगरपालिकाको समग्र DATA SHARING कार्यक्रम मिति २०७४ ०७ ०८ गते  यस नगरपालिका का प्रमुख श्री सोम प्रसाद मिश्रको अध्यक्षतामा होटल स्वीट होम (Hotel Sweet Home) मा सम्पन्न भयो । यस सुखद अवसरमा सम्पूर्ण नगरबासी,डाटा कलेक्टर,जनप्रतिनिधि र सहयोगी हातहरु प्रति आभार प्रकट गर्न चाहान्छौ ।

Data Sharing Program, Data Sharing Program, Data Sharing Program

Pages