All wards
आधारभूत जानकारी
जनक खड्का
-
ward8@changunarayanmun.gov.np
सुडाल
Ward statistics
Population 0
Households 2776
Area 7.43
संक्षिप्त विवरण (Short Description)
चाँगुनारायण नगरपालिकाको वडा नं. ८ साविक सुडाल गाउँ विकास समिति मिलेर बनेको वडा हो। यस वडाको कुल जनसंख्या ८६१४ रहेको छ भने २७७६ घरधुरी रहेका छन्। वडाको क्षेत्रफल ७.३२ वर्ग कि.मि. रहेको छ। कृषि, पर्यटन तथा पहाडी बस्तीको रूपमा परिचित यस वडामा जनजाति, नेवार, दलित, क्षेत्री तथा बाहुन समुदायको बसोबास रहेको छ। यहाँका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।
नक्शा दृश्य (Map View)
Map coordinates not available