FAQs Complain Problems

समाचार

नगर प्रमुख श्री जीवन खत्री ज्यू

Read More

चाँगुनारायण नगरपालिकाको भवन ।

Read More

चाँगुनारायण नगरपालिकाद्धारा शिक्षा दिवसको अवसरमा १ सय १८ अवकास प्राप्त शिक्षकलाई सम्मान (२०८१-०६-०२ गते )

Read More

जाइका नेपालका प्रतिनिधिहरुलाई नगरपालिकामा स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्री ज्यू

Read More

चाँगुनारायण नगरपालिका वडा नं ५ को आयोजना एवं उपत्यका विकास प्राधिकरणको प्राबिधिक सहयोगमा वृक्षारोपण कार्यक्रम

Read More

विश्रव प्रुसिद्द पर्यटकिय स्थल नगरकाेट वाट देखिएकाे हिमाली दृश्य

Read More

विश्व सम्पदा सुचिकृत चाँगुनारायण मन्दिर

Read More

स्वच्छ हावा कार्यक्रम समीक्षा तथा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना मा प्रमुख प्रशासकीय अधिकृत ज्यू

Read More

जन प्रतिनिधि

Officials

  • शिव प्रसाद हुमेगाइँ
    प्रमुख प्रशासकिय अधिकृत
  • अनुप लामिछाने
    शाखा अधिकृत/सूचना अधिकारी
    Phone: 9849613450

Services / सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- शहरी विकास तथा भवन निर्माण इजाजत शाखा
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- जारी रु ५००० नवीकरण रु ५०००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निर्माण व्यवसायीको निवेदन
२. इजाजतपत्र दर्ताको प्रतिलिपि (घरेलु कार्यालय)
३. स्थायी लेखामा दर्ता भएको प्रमाणपत्र
४. मेकानिकल इन्जिनियरको सिफारिस
५. प्राविधिक, लेखा र प्रशासनका कार्य गर्ने कर्मचारी प्रतिवेदन
६. प्रोप्रराइटरको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो

 

सेवा प्रकारः-
सेवा समयः- सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत / नगर कार्यपालिका
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

२. कारोवारको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको प्रगति प्रतिवेदन
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस

 

Information / जानकारी