FAQs Complain Problems

समाचार

जन्मदर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु: 

१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. आमा वा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. आमा र बुवा बाहेक अन्य एकाघर परिवारले दर्ता गर्न आउनेको हकमा निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि