FAQs Complain Problems

गुठी जग्गा नामसरि सिफारिस (५ रोपनी सम्म )

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. मृतकहरूको मृत्यु दर्ताको प्रतिलिपि
३. नाता प्रमाणित
४. जोताहाका नाममा गुठी संस्थानले जारी गरेको जग्गाधनी प्रमाणपत्र र फिल्डबुकको प्रतिलिपि
५. हकदार सबैको नागरिकताको प्रतिलिपि
६. बाली बुझाएको भर्पाई र अन्य आवश्यक प्रमाण कागजातहरू