FAQs Complain Problems

विद्यालय बाहिर हुने अध्यापन (ट्युसन,कोचिंग ,भाषा शिक्षा)

लाग्ने समय: 
समाजिक विकास शाखा स्थलगत निरक्षण प्रतिवेदन प्राप्त भएको एक हप्ताभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
प्रकार र प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन (संस्था भएमा संस्था दर्ता  प्रमाणपत्र र करचुक्ता प्रमाण )

२. संचालकहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि )

३. आफ्नो भवन भए जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
४. निर्माण सम्पन्न प्रतिलिपि (नक्सा पास)
५. भाडामा भए सम्झौता पत्र, जग्गा धनी प्रमाणपत्र र धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
६. शिक्षा ऐन नियमावली तथा तोकिएको अन्य मापदण्ड पूरा गरेको कागजात
७. सम्बनिधत वडा कार्यलयले वडा कार्यलयको सिफारिस