FAQs Complain Problems

समाचार

घर नक्सा पास क. अस्थायी इजाजत

लाग्ने समय: 
माथी उल्लेखित प्रक्रिया पूराभै निवेदन प्राप्त भएको ७ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. नक्सा पासको लागि तयार भएको नक्सा निवेदन पुस्तक
२. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि नापी
३. नक्सा, ब्लु प्रिन्ट घर बनाउने कित्ताा देखिने गरी प्रिन्ट भएको नक्सा वा ब्लु प्रिन्ट नक्सा
४. नागरिकताको प्रतिलिपि
५. घर नक्साको ढाँचा (डिजाइन)
६. अन्य व्यक्तिको जग्गामा घर बनाउने भए सम्बन्धित जग्गाधनीको घर बनाउन दिने मन्जुरीनामा पत्र र निज व्यक्ति सम्बन्धित वडामा उपस्थित भई वडा अध्यक्षको रोहबरमा गरेको सनाखत
७. नक्सा लेख्ने इन्जिनियरको नगरपालिका र इन्जिनियरिङ काउन्सिल दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
८. सम्बन्धित वडाबाट भएको स्थलगत सर्जमिन