FAQs Complain Problems

समाचार

जग्गा प्लानिङ स्वीकृति

लाग्ने समय: 
सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
रु १५००
आवश्यक कागजातहरु: 

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र