" कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार "

header AD
All wards
आधारभूत जानकारी
सिजन कार्की
-
ward1@changunarayanmun.gov.np
सरस्वतीखेल
Ward statistics
Population 7143
Households 2638
Area 3.87
संक्षिप्त विवरण (Short Description)
चाँगुनारायण नगरपालिकाको वडा नं. १ साबिक दुवाकोट गाउँ विकास समितिका ४, ५, ६, ७,८ र ९ नं. वडाहरु मिलेर बनेको छ। यहाँको जनसंख्या ७१४३ रहेको छ। विशेष गरि ब्राम्हण, क्षेत्री, जनजातिको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ। यस वडा कुल क्षेत्रफल ३.८७ बर्ग कि.मि. रहेको छ।

२०७८ सालको नगरस्तरीय तथ्यांक अनुसार यस वडाको २६३८ घर धुरीमा ७१४३ जनसंख्या रहेको छ।
नक्शा दृश्य (Map View)
Map coordinates not available