All wards
आधारभूत जानकारी
गणेश त्यात
015097538
-
चाँगुनारायण नगरपालिका, वडा नं. ९, ताथली
Ward statistics
Population
2641
Households
2376
Area
5510
संक्षिप्त विवरण (Short Description)
चाँगुनारायण नगरपालिकाको वडा नं. ९ साविक ताथली गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र समेटेर गठन गरिएको वडा हो। यस वडाको कुल जनसंख्या ५५१० रहेको छ भने २३७६ घरधुरी रहेका छन्। वडाको क्षेत्रफल ८.७ वर्ग कि.मि. रहेको छ। यहाँका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।