चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले
मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।