FAQs Complain Problems

समाचार

Ward Profile

वडा नं ९

Undefined

वडा नं ८

Undefined

वडा नं ७

Undefined

वडा नं ६

Undefined

वडा न‌ं ५

Undefined

वडा न‌ं ४

Undefined

वडा न‌ ३

वडा नं ३

पर्यटकीय नगर चाँगुनारायणनगरपालिकाको वडा नं ३ साबिक झौखेल गाँउ विकास समितिको वडा नं ८ बाहेक सबै वडाहरू मिलेर बनेको छ ।  जनसंख्या रहेको यस वडामा वडा अध्यक्षको रूपमा श्री श्याम सुन्दर धिमाल हुनुहुन्छ । २०७८ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।  यो क्षेत्र  मुलत कृषी तथा पशुपालन रहेको छ । यहाँको कुल क्षेत्रफल ३.०२ वर्ग कि.मि रहेको छ । यहाँ कृष्ण मन्दिर ,ज्योति लिंगेस्वोर महादेव प्रमुख धर्मीक स्थलहरु रहेका छन् । २०७९ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  १९७८ घर धुरीमा ५१६० जनसंख्या रहेको छ ।

Undefined

वडा नं २

वडा नं २

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं २ साबिक दुवाकोट गाउँ विकास समितिका वडा नं. १, २ र ३ र झौखेल गाँउ विकास समितिको वडा नं ८ मिलेर बनेको छ । यहाँको जनसंख्या १०२८४ रहेको छ । यस वडाका  वडाअध्यक्षमा श्री साेम प्रसाद प्रधान हुनुहुन्छ । यस वडाको कूल क्षेत्रफल ४.६३ वर्ग कि.मि. रहेको छ। जनजाति, ब्राम्हण, क्षेत्रीको, दलितको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक श्रोत  कृषि र पशुपालन रहेको छ । २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  ३९८४ घर धुरीमा १०२८४ जनसंख्या रहेको छ ।

Undefined

वडा नं. १


Undefined