FAQs Complain Problems

समाचार

News and Notices

किताब वितरण कार्येक्रम

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय च

दोस्रो नगरसभाको कारण मिति २०७४ साल पौष २५ र २६ गते नगरपालिका तथा वडा कार्यलयहरु बन्द हुने सूचना

Suchana

चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले 

स्थानिय सरकार संचालन ऐन २०७४ Publication

मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।

ICT Training

अाधारभुत कम्पुटर तथा सूचना प्रबिधि(ICT) सम्बन्धी अभिमूखिकरण तालिम

Pages