FAQs Complain Problems

नगरस्तरीय हाजिर जवाफ प्रतियाेगिता सम्पन्न

अाज  मिति २०७५ ०५ १८ गते अन्तराष्टिय साक्षरता दिवस तथा ३९ अाै राष्टिय शिक्षा दिवसकाे उपलक्ष्यमा चाँगुनारायण नगरपालिकाकाे अायाेजनामा नगरस्तरीय हाजिर जवाफ प्रतियाेगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । गत भाद्र ८ गतेबाट शुरुवात भएकाे प्रतियाेगितामा चाँगुनारायण नगरपालिका ३ स्थित फुलब्राइट ईग्लिस स्कूल प्रथम भएकाे छ । सम्पन्न कार्यक्रममा नगर प्रमुख ज्यूबाट विजयी स्कूललाई  प्रश‌सा पत्र एव  सिल वितरण भएकाे  थियाे ।