FAQs Complain Problems

चाँगुनारायण नगरपालिकाको आयोजना तथा नेपाल स्माइल सेभर्सको सहकार्यमा मिति २०८१ साल जेष्ट १ गते वडा नं. १,२ र ३ का सेवाग्राहीलाई पाएक पर्ने गरी वडा नं. २ को नया वडा भवनमा संचालन गरिएको सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज खोप सिबिर कार्यक्रम ।