FAQs Complain Problems

अन्य सिफारिस

लाग्ने समय: 
माग हेरी प्रक्रिया प्रमाण पुगेको भोलिपल्ट सम्म
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. विषयसँग सम्बन्धित अन्य कागजहरू
४. आवश्यकता अनुसारको सर्जमिन तथा स्थलगत निरीक्षण प्रतिवेदन