FAQs Complain Problems

आधारभूत विद्यालय खोल्न, कक्षा थप गर्न र ठाउँसारी गर्ने सिफारिस

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
प्रति कक्षा रु २०,००० (निजि विधालयको लागि )
आवश्यक कागजातहरु: 

१. सञ्चालकको निर्णयसहितको सम्बन्धित व्यक्तिको निवेदन
२. शिक्षा ऐन नियमावली अनुसार तोकेको मापदण्ड पूरा भएको
३. आफ्नै जग्गा भए जग्गाधनी प्रमाणपत्र प्रतिलिपि र भाडा भए सम्झौताको प्रतिलिपि
४. घर÷संरचना सम्पन्नको प्रमाणपत्र.
५. सभाव्यता अध्ययनको प्रतिवेदन
६. पाठ्यक्रमको विवरण
७. सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
८. शैक्षिक प्रगतिको विवरण
९. विद्यालयको विनियम