Home » आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट
आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट
चाँगुनारायण नगरपालिकाको पाचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम एवं बजेटको सार्वजानिकिकरण मिति २०७६/०३ /२७ गते नेपाल सरकारका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्ण बिष्ट ज्यूबाट बाहुलीबाट सम्पन्न भएको छ ।
Supporting Documents:
विपद् जाेखिम न्यूनिकरण एवं व्यवस्थापन सम्बन्धी एेन, नियम, निर्देशिका र कार्यनितिहरू २०७६
चाँगुनारायण नगरपालिकामा विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी एेन, नियम, निर्देशिका र कार्यनितिहरूकाे संग्रह