FAQs Complain Problems

उद्योग दर्ता तथा ठाँउसारी गर्न सिफारिस गर्ने

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
उद्योगको प्रकार र प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. ठाँउसारीको हकमा उद्योग दर्ताको प्रमाणपत्र तथा कर चुक्ता पत्र
३. उद्योग राख्ने स्थानको मापदण्ड र संधियार÷सरोकारवालाका सहमति
४. उद्योग राख्ने ठाँउ आफ्नै भएमा ज.ध.प्र. पत्रको प्रतिलिपि
५.  भाडामा भए सम्झौताको पत्र
६. संरचनाको निर्माण सम्पन्न पत्र (नक्सा पास)