FAQs Complain Problems

उद्योग नाउँसारी गर्न सिफारिस

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. हकवालाहरूको सहमति, दर्ता तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
३. हक हस्तान्तरणको लागि मञ्जुरी
४. हक भएको व्यक्ति जीवित भए सनाखत र मृत्यु भएको हकमा मृत्यु दर्ता, नाता प्रमाणितको प्रतिलिपि