FAQs Complain Problems

औषधि पसल, परिवार नियोजन तथा मातृ शिशु केन्द्र, जनलर अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा स्वास्थ्य क्लिनिक नवीकरण

लाग्ने समय: 
निवेदन प्राप्त भएको ३० दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु २०००
आवश्यक कागजातहरु: 

१. निवेदन
२. लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण
३. प्रगति प्रतिवेदन, कार्यरत जनशक्तिको व्यक्तिगत विवरण र
४. दक्ष्य जनशक्तिहरूको व्यक्तिगत विवरण
५. सम्बन्धित निकायको इजाजतपत्र र आगामी कार्ययोजना
६. सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
७. वडाको सिफारिस