FAQs Complain Problems

काठ कटान स्वीकृत

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

 १.ना.प्र.प, को प्रतिलिपि
 २. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
 ३. वडाको सिफारिस