FAQs Complain Problems

किताब वितरण कार्येक्रम

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय चा.न.पा -८ को लागि उपलबध भएको करिब २५०० किताबहरु यसै नगरपालिका को प्रमुख श्री सोम प्रसाद मिश्र ज्युको हातबाट हस्तान्तरण कार्येक्रम सम्पन्न भयो |