FAQs Complain Problems

कोर्ट फि सम्बन्धि हैसियत प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. आर्थिक अवस्था कमजोर भएको कागजातहरू
४. अदालतमा मुद्दा परेको प्रमाण कागजहरू