FAQs Complain Problems

घर जग्गाको मूल्याङ्कन सिफारिस गर्ने

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. जग्गाको नक्सा
५. जग्गा धनी दर्ता प्रमाणपत्रको पूर्जा र नक्साको प्रतिलिपि
६. चलन चल्तीको मूल्याङ्कनको लागि सर्जमिन