FAQs Complain Problems

घर बाटोे सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति सिफारिस रु २०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित जग्गाधनीको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. ब्लुप्रिन्ट नक्सा
४. ज.ध. प्रमाण पूर्जाको प्रतिलिपि