समाचार
छात्रवृत्ति साथै विपन्न विद्यार्थी सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
नि ;शुल्क
आवश्यक कागजातहरु:
१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रतिलिपि