FAQs Complain Problems

छुट जग्गा दर्ता नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रोपनी रु १०००
आवश्यक कागजातहरु: 

१.तोकिएको ढाँचामा निवेदन
२. फिल्डबुकको प्रतिलिपि
३. साबिक रसिदको प्रतिलिपि
४. जग्गाधनी प्रमाणपूर्जीको प्रतिलिपि
५. नागरिकताको प्रतिलिपि
६. नाता प्रमाणित
७. मृत्यु दर्ताको प्रतिलिपि
८.एकभन्दा बढी हकदार भएमा मन्जुरीनामा
९.वडा कार्यलयबाट किटानी स्थलगत सर्जमिन मुचुल्का सहितको सिफारिस