FAQs Complain Problems

जग्गाको लगत कट्टा सिफारिस(एक परिवार भन्दा बाहिर)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति रोपनी रु १००००
आवश्यक कागजातहरु: 

१. सम्बनिधत व्यक्तिको निवेदन
२.जग्गाधनी प्रमाणपत्र प्रतिलिपि
३.नागरिकताको प्रतिलिपि
४.नापी नक्सा
५.वडको सिफारिस सहित अन्य कागजात