FAQs Complain Problems

जग्गाधनि प्रमाण पूर्जा हराएको सिफारिस गर्ने

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनिदर्ता प्रमाणपत्रको पूर्जा र नक्साको प्रतिलिपि पूर्जा प्रतिलिपि वा श्रेस्ताको प्रतिलिपि
४. मालपोत तिरेको रसिद
५. २ प्रति फोटो (फोटो प्रमाणित गरी सिफारिस गर्नुपर्ने)
(जग्गाधनी आफैं उपस्थित भई सनाखत गर्नुपर्ने)