FAQs Complain Problems

जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्न सिफारिस गर्ने

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
प्रति सिफारिस रु २५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. ना.प्र.पा. को प्रतिलिपि
३. जग्गा धनीदर्ता प्रमाणपत्रको पूर्जा र नक्साको प्रतिलिपि
४. घर निर्माण सम्पन्नको प्रमाणपत्र

 

प्रक्रिया: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. जग्गा धनीदर्ता प्रमाणपत्रको पूर्जा र नक्साको प्रतिलिपि
४. स्थलगत निरीक्षणको प्रतिवेदन
५. आवश्यक अनुसार वडा कार्यालयबाट सर्जमिन मुचुल्का