FAQs Complain Problems

जग्गा नामसारी गर्न सिफारिस गर्ने ( ५ रोपनी भन्दा माथि )

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रू.२५००
आवश्यक कागजातहरु: 

१. हकदारहरुको संयुक्त सम्बन्धित व्यक्तिको निवेदन

२. जग्गाधनी दर्ता प्रमाणपत्रको पुर्जाको प्रतिलिपि

३.नाता प्रमाणित प्रतिलिपि

४.आवश्यकता अनुसारको सर्जमिन हक भएकाको सहमति मृत्यु भएको भए मृत्यु दर्ता पत्रको प्रतिलिपि