FAQs Complain Problems

जनलर अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा स्वास्थ क्लिनिक सञ्चालन अनुमति

लाग्ने समय: 
स्स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भई उपयुक्त देखिएमा १५ दिनभित्र कार्यपालिकाको निर्णयबाट
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु ५०,०००
आवश्यक कागजातहरु: 

१. निवेदन (संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण)
२. आफ्नो भवन भए जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, भाडामा भए सम्झौतापत्र, जग्गाधनी प्रमाणपत्र र धनीको नागरिकताको प्रतिलिपि
३. निर्माण सम्पन्न प्र.प्रतिलिपि (नक्सा पास)
४. दक्ष्य जनशक्तिको व्यक्तिगत विवरणसहित काम गर्ने प्रतिबद्धता
५. वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन
६. सम्बन्धित निकायको इजाजतपत्र र कार्ययोजना
७. सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
८. वडाको सिफारिस
९. प्राविधिक निरीक्षण प्रतिवेदन