FAQs Complain Problems

समाचार

जन्म मिति प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि वा जन्म खुल्ने अन्य प्रमाण