FAQs Complain Problems

जीवितसँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. अटो साइजको फोटो २/२ प्रति
४. नाता खुल्ने अन्य प्रमाणित कागजहरू