FAQs Complain Problems

जीवित रहेको सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. फोटो २/२ प्रति
४. सम्बन्धित व्यक्तिको सनाखत